दिलले यसै भन्छ
तिमी छौ त जीवन रमाइलो छ । दिल खुसी छ । तिमी छैनौ, जताततै कालो छ । दिल खै त्यसै घबराइदिन्छ । अचम्मित अ आज साह्रा धर्ती । मृत ठानिएको चौतारीको खरीको रूखमा पुनहः हरीया मुना पलाएका छ । अब त्यो मुना नै ठुलो रूख हुनेछ । चौतारी चौतारी जस्तो हुनेछ । अहा! तर तिमी छैनौ, चौतारी चौतारीजस्तो नहुने हैन । चौतारीमा दिल बस्दैन त्यती मात्र हो । दि त त्यसबखत मसान मसान कुदिहिडँ्ने छ । स्वर्गकी अप्सरा तिमी, नर्कको राजकुमार म । त्यस्तो नहोस् । त्यसैले तिमी होऊ । दिलले पनि त्यसै भन्छ ।
No comments:
Post a Comment