श्रद्धाञ्जलीमा पनि त्यही फुुल
पूजाअर्चनामा पनि त्यही फूल
स्वागतसमाराेहमा पनि त्यही फूल
बिदाइउत्सवमा पनि त्यही फूल
फूलका पनि अनेक जात छन
तर भेदभाव छैन
सर्वज्ञाता मानिस हामी
त्यस्तै बनाैन
विविधतामा फुलाैँ
हासाैँ, खुलाैँ
के छ र संसार
तेराे न मेराे
साझा फुलबारी
हामी सबैकाे
पूजाअर्चनामा पनि त्यही फूल
स्वागतसमाराेहमा पनि त्यही फूल
बिदाइउत्सवमा पनि त्यही फूल
फूलका पनि अनेक जात छन
तर भेदभाव छैन
सर्वज्ञाता मानिस हामी
त्यस्तै बनाैन
विविधतामा फुलाैँ
हासाैँ, खुलाैँ
के छ र संसार
तेराे न मेराे
साझा फुलबारी
हामी सबैकाे
No comments:
Post a Comment