तिमी बिर्सिदेऊ,
बिर्सिदेऊ मलाई ।
नकोट्याऊ । दुख्दैन घाऊ
दुख्छ कोट्याउनेलाई ।
शङ्का नगर आफैँलाई,
सक्नेछौ ।
प्रीयतम पो हौ मेरी ।
जसरी सक्यौ मअघिका र पछिका प्रेमीहरूलाई
त्यसरी नै
सबसे खराब म त फेरी ।
तिमी फक्रिदै जानु,
मौलाउदैँ जानु
हजारलाख होऊन शुभचिन्तक तिम्रा
म अल्झदैँ जाउँला,
बौलाउँदै जाउलाँ
मन्दिर जाउँला, दैव सघाउलान् मलाई ।
मेरो धरातल भासिन्न जब कसैको अग्लिन्छ।
तर कठै !
भावना मात्रले प्रमाण कहाँ पुग्छ ?
तिमी गलत बुझ, बुझिराख
जे गर्न माहिर छौ
गरिराख ।
पीडित र पीडकको दुश्मनी
जन्मौँको, म बुझ्छु
ऐनाभित्रको म
र ऐनाबाहिरको
म झैँ ।
बिर्सिदेऊ मलाई ।
नकोट्याऊ । दुख्दैन घाऊ
दुख्छ कोट्याउनेलाई ।
शङ्का नगर आफैँलाई,
सक्नेछौ ।
प्रीयतम पो हौ मेरी ।
जसरी सक्यौ मअघिका र पछिका प्रेमीहरूलाई
त्यसरी नै
सबसे खराब म त फेरी ।
तिमी फक्रिदै जानु,
मौलाउदैँ जानु
हजारलाख होऊन शुभचिन्तक तिम्रा
म अल्झदैँ जाउँला,
बौलाउँदै जाउलाँ
मन्दिर जाउँला, दैव सघाउलान् मलाई ।
मेरो धरातल भासिन्न जब कसैको अग्लिन्छ।
तर कठै !
भावना मात्रले प्रमाण कहाँ पुग्छ ?
तिमी गलत बुझ, बुझिराख
जे गर्न माहिर छौ
गरिराख ।
पीडित र पीडकको दुश्मनी
जन्मौँको, म बुझ्छु
ऐनाभित्रको म
र ऐनाबाहिरको
म झैँ ।
No comments:
Post a Comment