"उठ्
पुछ्
खा
चुठ्
दगुर-दगुर्
पापाको संसार
ऐजन ऐजन लम्पसार"
भैरव अर्याल ।
पुछ्
खा
चुठ्
दगुर-दगुर्
पापाको संसार
ऐजन ऐजन लम्पसार"
भैरव अर्याल ।
"पसलमा सोकेसभित्र सजाइराखेको
काँचको चुराजस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी"
हरिभक्त्त कटुवाल ।
हिजो राती सपनामा
श्रीमतीले अर्कै विहे गरिन् रे
आँखा खुल्ने वित्तिकै विहान
आएर खित्किताउदैँ सुनाइन्
मैले यी दुई कविवर सम्झिएँ ।
No comments:
Post a Comment