Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

पहिलो चुम्बन

पहिलो चुम्बन
(क)

सिरिरि बेइमानी बतासले उनको
उदाङ्गो गलालाई कोमल स्पर्श गदैँ
रेशमी त्यो कालो केश उडाउथ्योँ ।।

र उनी थोरै उचालिएको 
नजरले डुब्न लागेको रातो घाम हेदैँ
मोहित हुन्थिन् जसले उनको सुानकेस्री
ओठमा लाली बढाउथ्योँ ।।

(ख)

गजलु ती नयनभित्र उनको
उमङ्गरूपी विशाल तलाऊ टल्कदैँ
हरेक धड्कनमा अनौठो चाहनाको 
छाल छछल्काउथ्योँ ।।

पहिलो पे्रमी निकै पासको
उनी पहिलो चुम्बन सुम्पदैँ
परेली बन्द गर्थिन् र वर्षौको भय 
त्यतैकतै हरायथ्योँ ।।

No comments:

Post a Comment