गाेडा साेझिएकै त हिँड्न अघिल्तिर
हिड्न सिके अघिअघि । भविष्यतिर ।
के हुने हाे, ठूलाे भय थियाे ।
समयसगैँ भविष्यहरू वर्तमान भए, बितिगए ।
अतीत भए सब, सब रित्तिगए ।
तैपनि भविष्य अाजसम्म नि भविष्य छ ।
असन्ताेकी प्राप्ती खिज्याँउछे यात्रीलाई ।
रून्छे, पिराेल्छे विचरी, गिजाेेल्छे साह्रै ।
अपर्याप्तता र चहानाकाे विमेल अदृश्य छ ।
हिड्न सिके अघिअघि । भविष्यतिर ।
के हुने हाे, ठूलाे भय थियाे ।
समयसगैँ भविष्यहरू वर्तमान भए, बितिगए ।
अतीत भए सब, सब रित्तिगए ।
तैपनि भविष्य अाजसम्म नि भविष्य छ ।
असन्ताेकी प्राप्ती खिज्याँउछे यात्रीलाई ।
रून्छे, पिराेल्छे विचरी, गिजाेेल्छे साह्रै ।
अपर्याप्तता र चहानाकाे विमेल अदृश्य छ ।
No comments:
Post a Comment