एउटा अाकृती
वरपर मेराे
घुम्दछ हरवखत
घचेँट्छ निचाेर्छ
साेध्छ, चिथाेर्छ,
"ठीक्छ बाँचेकाे ?"
त्रासदी मनकाे
त्याे अाकृतीसँग,
प्रश्नसगँ किन ?
वरपर मेराे
घुम्दछ हरवखत
घचेँट्छ निचाेर्छ
साेध्छ, चिथाेर्छ,
"ठीक्छ बाँचेकाे ?"
त्रासदी मनकाे
त्याे अाकृतीसँग,
प्रश्नसगँ किन ?
No comments:
Post a Comment