कविता म्याडमलाई
एउटै कुराले नि मानिस एकचोटी मात्र छ्क्क पर्छकस्तो अचम्म तिमी त बारम्बार पर्दी रैछौ
तीखो श्वरमा मीठो कवीता बोल्थयौ फरक लाग्थ्यो
हैन रैछ । तिमी पनि अरूझैँ कुकूर्नी सोचाई गर्दी रैछौ ।
पिजँडामा थुन्न स्वतन्त्र चरीलाई मेरो माया हुन्न कहिल्यै
कवी भएर पनि यो नाथे भावना नबुझ्ने रैछौ
सुरूवात सम्बन्द्घको आफैँ नजिकिएर गरेकी थियौ
दुनियाले बजाएको तालीमा धर्मी व्यवहार भुल्दी रैछौ ।
एउटै क्याम्पस मन्दिरसम्म आएर मुर्ती ढोगी जाऊँ लाग्थ्यो
मुर्ती नै यसले घर लगी जान्छझैँ तिमी गर्दी रैछौ
पूजामा मागेथ्यौ सायद कुनै दिन तिमीले इमान्दार प्रेम
अघिल्तिर पर्दा त्यही कहाँ तिमीले चिन्दो रैछौ
राक्षसनी भई गाली गथ्र्यौ त ठीकै लाग्थ्यो
सबैसामु पछि लाग्यो भनी चिच्याउने गर्दी रैछौ
भो अब त तिम्रो मुखधरी कहिल्यै हेर्दिन
आफूलाई कलेजकी हिरोनी बनाउन तिमी मरीमरी मरीमेट्दी रैछौ ।
No comments:
Post a Comment