उघारिएको परेली अाखाँ हुन् कि
बन्द परेली अाखाँ ?
--------------------------------
द्रब्यपीपासुहरू पूजारीकाे अावरणमा
मन्दिरकाे ढुकुटी ब्रह्मलुट गर्दैछन् भक्तालुहरू हातमा पूजाथाली बाेकेर
घन्टाैँ लाममा उभिरहन्छन्
मूर्ख त मूर्ख भइगए
के कुरा गर्नु उनीहरूकाे
विद्वान जाे छन् महामूर्ख भइदिए
नत्र किन सधैँ मन्दिर यस्ताे?
अाखाँ चिम्ली अाेठ हसाउँछन्
खाक्राे चरीत्र पहिरन चम्काउछन्
प्रतिस्पर्धा समान हैसियतलाई हाे
कमजाेरअज्ञानीका वकालत गरिदिने काे?
-------------------------
रम्नुरमाउनु छ सबलाई
गाउँछन्, सुनाउछन् खुसी
लुट्नुलुटिनु छ सबलाई
सिक्छन्, सिकाउँछन् त्यस्तै
बन्द परेली अाखाँ ?
--------------------------------
द्रब्यपीपासुहरू पूजारीकाे अावरणमा
मन्दिरकाे ढुकुटी ब्रह्मलुट गर्दैछन् भक्तालुहरू हातमा पूजाथाली बाेकेर
घन्टाैँ लाममा उभिरहन्छन्
मूर्ख त मूर्ख भइगए
के कुरा गर्नु उनीहरूकाे
विद्वान जाे छन् महामूर्ख भइदिए
नत्र किन सधैँ मन्दिर यस्ताे?
अाखाँ चिम्ली अाेठ हसाउँछन्
खाक्राे चरीत्र पहिरन चम्काउछन्
प्रतिस्पर्धा समान हैसियतलाई हाे
कमजाेरअज्ञानीका वकालत गरिदिने काे?
-------------------------
रम्नुरमाउनु छ सबलाई
गाउँछन्, सुनाउछन् खुसी
लुट्नुलुटिनु छ सबलाई
सिक्छन्, सिकाउँछन् त्यस्तै
No comments:
Post a Comment