शिक्षित खप्पर
भोको भूँडी
लाचार गोडा
भ्रष्ट धरातल
बुझ्पच नजर
कपटी हत्केला
थुक्क दुरदशा !
भोको भूँडी
लाचार गोडा
भ्रष्ट धरातल
बुझ्पच नजर
कपटी हत्केला
थुक्क दुरदशा !
राती हुदोँ
भविष्य खोज्दै
पुस्तकका ठेलीले
निभेको आगो
हम्कदैँ गर्दा
आँखा रसाउँछन्
हैट्ट धूवाँ !
भविष्य खोज्दै
पुस्तकका ठेलीले
निभेको आगो
हम्कदैँ गर्दा
आँखा रसाउँछन्
हैट्ट धूवाँ !
चमेराका वगाल
आकाशबाट ओर्ली
दाम्लो ठुगँछन्
चुडाउँछौ भन्छन्
उडाउँछौ भन्छन्
लोलाएको मलाई
कठै स्वतन्रता !
आकाशबाट ओर्ली
दाम्लो ठुगँछन्
चुडाउँछौ भन्छन्
उडाउँछौ भन्छन्
लोलाएको मलाई
कठै स्वतन्रता !
No comments:
Post a Comment