मलाई त्यो विशाल
लम्बेतान राजमार्गको
दया लागेर आउँछ ।
लम्बेतान राजमार्गको
दया लागेर आउँछ ।
दिनरात नभनी निरन्तर
एकपछि अर्को वहानहरू
त्यसलाई निर्जीव ठानेर
त्यसलाई निर्जीव ठानेर
अविरल दाइँ गर्दछन् ।
कठै, कहिल्यै आराम नपाउने
राजमार्गको जुनी के जुनी ?
मध्यरातका मसिना घन्टाहरूमा
मलाई निन्द्राबाट झकझकाउँदै
दुखेसो पोख्न आउँछ त्यो ।
राजमार्गको जुनी के जुनी ?
मध्यरातका मसिना घन्टाहरूमा
मलाई निन्द्राबाट झकझकाउँदै
दुखेसो पोख्न आउँछ त्यो ।
म जे गर्न सक्छु
त्यही गरिदिन्छु ।
म सुनिदिन्छु,
हरेक रात ।
त्यही गरिदिन्छु ।
म सुनिदिन्छु,
हरेक रात ।
मलाई भान हुन्छ
म मेरा दुई खुट्टा छन्
म मेरा दुई खुट्टा छन्
म धेरै खुसी छु
कम्तीमा यी खुट्टाहरूले
त मेरो आदेश मान्दछन् ।
त मेरो आदेश मान्दछन् ।
No comments:
Post a Comment