Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

मृत कसरत



मृत कसरत
अजनवी मुस्कानहरूमा प्रीयतमहरू खोज्दै
चञ्चल भई उफ्रदैचहार्दै
सङ्कोचभयको चऊरभन्दा पर
डुलिरहेका उसका नयन


मृत छ ।
सबै त्यसै भन्छन् ।

मरेकाले गर्ने प्रेम व्यापार हुदैँन
‘प्रेम’ ! यो माया बुझ्नेले मर्नु पर्दैन ।

नबुझेर नै जान्ने हुने आडम्बरीहरू हुन् मर्नुपर्ने
अजनवी मुस्कानहरूमा प्रीयतमहरू खोज्दै हिड्नुपर्ने 

No comments:

Post a Comment