धूवाँ बनेर उडोस् भन्छु म जिन्दगी
धूवाँ बनेर उडोस् भन्छु म जिन्दगी
शीत बनेर सुकोस् भन्छु म जिन्दगी
यो त गोरोटोहरूसगैँ लम्बिदिन्छ
यो त कालोरातोहरूसगैँ रगिँदिन्छ
धूवाँ बनेर उडोस् भन्छु म जिन्दगी
जति जे पाएँ सबको मूल्य चुकाएँ
पाइन केही सित्तैमा, सिवय उनको माया
पराजित भइन् उनी, सगैँ हराइन् मलाई
तोडिगइन् सपना, रह्यो मात्र सम्झना
त्यो मेरो प्रेमको, चोखो प्रेमको
हाँस्न सकेन, फुल्न सकेन
कुरूपतावीच विलाइदियो, पीडाहरूवीच मौलाइदियो
सह्यो मात्र सम्झना
त्यो मेरो प्रेमको, चोखो प्रेमको
धूवाँ बनेर उडोस् भन्छु म जिन्दगी
शीत बनेर सुकोस् भन्छु म जिन्दगी
यो त गोरोटोहरूसगैँ लम्बिदिन्छ
यो त कालोरातोहरूसगँै रगिँदिन्छ
धूवाँ बनेर उडोस् भन्छु म जिन्दगी
No comments:
Post a Comment