Salman Rushdie

"A poet's work is to name the unnamable, to point at frauds, to take sides, start arguments, shape the world and to stop it from going to sleep."

Salman Rushdie

मरेर गएको मात्र कहाँ हो र ?

 फूल फुल्छन्, ओइली झर्छन् ।

ओइली झर्नैका लागि मात्र

कहाँ फूल फुल्छन् ?



लाख फूल फुल्छन्,

केही हजार फल्दछन् ।

नफलेका ती सबै फूल

खेर गएका हुन् र ?


जीवन जन्मन्छ, मरेर जान्छ ।

मरेर जानकै लागि मात्र

जीवन कहाँ जन्मन्छ ?

No comments:

Post a Comment